रातोपानीका बासिन्दाले किन गरे प्रशारण लाईनको टावर निर्माणमा अवरोध

सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ६ रातोपानीका बासिन्दाले विद्युत प्रशारण लाईनको टावर निर्माण कार्यमा अवरोध गरेका छन् ।नेपाल विद्युत प्राधिकरण अन्तरगत २२० केभी क्षमताको खुर्कोट दाना प्रशारण लाईन अन्तरगत घारको रातोपानीमा टावर राख्ने पूर्वाधार निर्माणका क्रमम स्थानीय बासीले बिरोध जनाउदै अवरोध गरेका हुन् । आयोजनाले स्थानीय बासिन्दालाई कुनै जानकारी नदिई … Continue reading रातोपानीका बासिन्दाले किन गरे प्रशारण लाईनको टावर निर्माणमा अवरोध